Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित भएका छन् । १९६ मत प्राप्त गर्दै खनाल विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विनय घिमिरेले १२४ मत प्राप्त गरेका थिए । उपसभापतिमा निराजन थापाले २४१ मत प्राप्त गर्दै विजयी हुँदा सुनिता रावतले ८९ मत प्राप्त गरिन् । सचिव पदमा असीम भुसालले २०० मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गरेका थिए । सहसचिव पदमा प्रमिला रोका मगर १४८ मतसहित निर्वाचित भइन् । उक्त पदका अन्य उम्मेदवार दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ ...
Go to News Site