Lokantar
सीजी रिलायन्स बेभरेज प्रालिले मनहरी गाउँपालिकाको वडा नम्बर ६ सँगको समन्वयमा आफ्नो उत्पादन कारखानाको वरपरका क्षेत्रमा सार्वजनिक सुरक्षा अभिवृद्धि र पर्यावरणीय जिम्मेवारीलाई प्रोत्साहन दिने उद्देश्यले समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ। यस पहलका अन्तर्गत, स्थानीय बासिन्दा र यात्रुहरूको सुरक्षित आवागमनलाई सहयोग गर्न कारखाना परिसर नजिक सडक बत्तीहरू जडान गरिएका छन् । साथै, विश्व वातावरण दिवसको अवसर पारी, कम्पनीले सफाइ र पर्यावरणीय जनचेतनालाई प्रोत्साहन दिन वडाभित्रका उपयुक्त सार्वजनिक स्थानमा राख्न टिकाऊ फोहोर संकलन डस्टबिन ...
Go to News Site