Collector
वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ | Collector
वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ
Lokantar

वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर, काठमाडौं महानगरपालिका-३१ बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका ३५ वर्षीय अस्कर हुमागाई, काठमाडौं महानगरपालिका-३ बस्ने मोरङ घर भएका ४५ वर्षीय पबित्रजंग बुढाथोकी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका-७ बस्ने दोलखा घर भएका ४१ वर्षीया बेलु माया तामाङ रहेका छन् । पक्राउ परेकामध्ये अस्कर ...

Go to News Site