Collector
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव : राष्ट्रपति पौडेल | Collector
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव : राष्ट्रपति पौडेल
Lokantar

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्त्वपूर्ण माध्यम पनि भएको बताए । राष्ट्रपति पौडेलले भने, 'यसले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा महत्त्वपूर्ण योगदान दिएको...

Go to News Site