Collector
अछाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते | Collector
अछाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
Lokantar

अछाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जीप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो । जीप सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भाटको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी न...

Go to News Site