Lokantar
परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् । परराष्ट्रमन्त्री खनाल तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । दिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै खनालले रास्वपा सरकार बनेपछि पहिलोपटक उच्चस्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताए । भ्रमणका क्रममा खनालले नयाँ दिल्...
Go to News Site