Collector
Giriş Yap
फोटो पत्रकारका लागि प्राथमिक उपचार तालिम | Collector
फोटो पत्रकारका लागि प्राथमिक उपचार तालिम

फोटो पत्रकारका लागि प्राथमिक उपचार तालिम

विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरूका लागि प्राथमिक उपचार तालिम आजदेखि शुरू भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सुइरेचौरस्थित गोविन्द बियोगी पत्रकारिता अध्ययन केन्द्रमा तालिम शुरू भएको हो । सम्पादक समाज नेपालको आयोजनामा शुरू भएको तालिमका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले प्राविधिक सहयोग पुर्‍याएको छ । सञ्चार माध्यममा अग्रपंक्तिमा रहेर काम गर्ने फोटो पत्रकारहरूले कार्यक्षेत्रमा सधैँ विभिन्न जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ । आन्दोलन, दुर्घटना, प्राकृतिक विपत्ति वा ...

Go to News Site