Collector
Giriş Yap
मकवानपुरमा जीप र बोलेरो ठोक्किँदा १४ जना घाइते​ | Collector
मकवानपुरमा जीप र बोलेरो ठोक्किँदा १४ जना घाइते​

मकवानपुरमा जीप र बोलेरो ठोक्किँदा १४ जना घाइते​

मकवानपुरको इन्द्रसरोवरमा जीप र बोलेरो गाडी ठोक्किँदा १४ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंका लागि छुटेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो एकआपसमा ठोक्किँदा बोलेरोका चालकसहित दुवै सवारी साधनमा सवार १४ जना घाइते भएका प्रहरीले जनाएको छ । ​मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- ३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडकखण्डमा भएको दुर्घटनामा घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । १० जनाको अवस्था भने म...

Go to News Site